अर्थ

भक्तपुरमा डिजिटल एक्स्पोसम्बन्धी तालिम सञ्चालन

भक्तपुर ः नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा हुन गइरहेको दोस्रो डिजिटल एक्स्पोसम्बन्धी तालिम भक्तपुरमा आइतबार सञ्चालन गरिएको छ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा तालिम सञ्चालन गरिएको हो । संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले वर्तमान अवस्थामा उपभोक्ताहरुले भौतिक रुपमा भन्दा अनलाइन माध्यम...