अर्थ

आम्दानी र खर्चलाई विश्लेषण गरि बजेट निर्माण गर्नुपर्ने

भक्तपुर, साउन  गुरु गणेश बचत तथा ऋण सहकारी सस्थाको आ.ब. २०८२/०८३ सालको बार्षिक नीति तथा बजेट तर्जुमाबारे अन्तरक्रिया कार्यक्रमका अध्यक्ष कृष्ण राम कासिछ्वाको सभापतित्वमा सम्पन्न गरियो । कार्यक्रममा अतिथि सल्लाहकार राम कृष्ण प्रजापतिले देशको परिस्थिति आर्थिक मन्दी र सहकारीको २०८१/०८२ को समिक्ष...