अर्थ

लोकेश्वर साकोसको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न 

भक्तपुर । लोकेश्वर साकोसको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न  लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आ.व. २०८१/०८२ को अर्ध बार्षिक समिक्षा कार्यक्रम साविक भक्तपुर नपा वडा नं. १५ का पूर्व वडा अध्यक्ष एवं संस्थाका संस्थापक सदस्य रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भ...