सकियो केदारनाथको अर्ध वार्षिक समिक्षा
भक्तपुर, २२ फागुण । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को अर्ध वार्षिक समिक्षा कार्यक्रम सल्लाहकार रामकृष्ण प्रजापतिको आतिथ्यतामा संस्थाको तालिम हल जगातीमा एक समारोह बीच शुक्रबार सम्पन्न भयो । कार्यक्रममा अतिथि रामकृष्ण प्रजापतिले संस्था स्थापना गरेर प्रगति उन्मुख संचालन ग...