अपराध

लोकन्थलीबाट हतियारसहित एकजना पुरुष पक्राउ

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली सकुम्बासी बस्तीबाट प्रहरीले हातहतियारसहित एकजना पुरुषलाई पक्राउ गरेको छ । सर्लाही लालबन्दी नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली सकुम्बासी बस्तीमा बस्ने वर्ष ४० को गोपाल वि.क. लाई पक्राउ गर...