राधेराधे भाटभटेनी नजिकबाट एकजना युवक पक्राउ
जेठ ३०, २०८२, शुक्रबार | राति ०९:५५ बजे | 320
भक्तपुर । भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ स्थित राधेराधे भाटभटेनी नजिकैबाट लागू औषध कसुरमा संलग्न खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझूवागढी नगरपालिका वडा नं. १४ घर भएको वर्ष २६ को केवल राईलाई प्रहरीले पक्राउ गरेको । प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले दसी सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाइ भक्तपुर जिल्ला अदालतबाट लागू औषध कसुरमा दिन ५ (पाँच) म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझूवागढी नगरपालिका वडा नं. १४ घर भएको वर्ष २६ को केवल राई ।
नगद रु. १,३५०÷– (एक हजार तिन सय पचास रुपैँया)
ेकिप्याड मोबाईल थान – १