अपराध

मध्यपुिर थिमिबाट नौ जना चोरहरु पक्राउ (नामावलीसहित) 

भक्तपुर । जेठ २ गते भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बाट बा. ५७ प. ९९५७ नं. को स्कुटर र ४ गते भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ बोडेबाट बा. ७७ प. ३३५९ नं. को रातो रङको स्कुटर चोरी भएको खवर आएकोमा उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी टोली खटिई अनुसन्ध...