गठाघर केदार चोकबाट एक जना पक्राउ


भदौ १०, २०८२, मङ्गलबार | राति ०९:४१ बजे | 120


गठाघर केदार चोकबाट एक जना पक्राउ

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ३ गठाघर केदार चोकबाट प्रहरीले एक युवकलाई जनालाई पक्राउ गरेको छ । मोरंग घर भइ हाल सोही स्थानमा वस्दै आएका वर्ष ३० का शरण राईलाई पक्राउ गरेको हो । उनलाई प्रहरी बृत थिमिबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागूऔषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
 

Comments