काक्राबारी घटनाबारे यसो भन्यो आयोजना कम्पनीले (विज्ञप्ति)
भक्तपुर । भक्तपुरको काक्राबारीमा जग्गा प्लटिंग गर्दै आएको निक भुजीकिक हाउजिङ प्रा.लि.ले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । विज्ञप्तिमार्फत् उसले यसअघि प्रकाशित समाचारहरु सत्यतामा आधारित नभएको दावी गरेको छ । साथै समाचार एकपक्षीय भएको आरोप पनि लगाएको छ । यसबारे आफूहरुले पत्रकार सम्मेलन नै गरी...