समाचार

बालकोट हनुमन्ते खोला किनारको सार्वजनिक जग्गा गायब पारेपछि......

भक्तपुर । भक्तपुरको बालकोट–कौशलटार क्षेत्रमा रहेको हनुमन्ते खोला किनारको दुई कितामा कायम रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी प्लटिङ गरिएको आरोप लगाइएको छ । झण्डै ४५ रोपनी सार्वजनिक जग्गा किताकात गरी वेचविखन नै गरेको भन्दै त्यस्ता भूमाफीयालाई कारबाही गर्न माग गरिएको छ ।  स्थानीयले शुक्रबार ...