रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत परीक्षण


भदौ २, २०८२, सोमबार | साँझ ०५:३७ बजे | 175


रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत परीक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।

लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि ट्रमा सेन्टरबाट स्वास्थ्यकर्मी कारागारमै बोलाएर परीक्षण गरेको  रास्वपा प्रवक्ता मनिष झाले बताए।

उनले भने, 'उहाँको छालामा समस्या देखिएको छ। भैरहवा कारागारमा हुँदा उहाँलाई बाहिर निस्कन दिइएको थिएन्। त्यसैले गर्दा भिटामिनको कमी भएको हो की भन्ने लाग्या छ। ट्रमा सेन्टरको स्वास्थ्यकर्मीले उहाँको रगत परीक्षणका लागि लानु भएको छ। अब आजभोलि तिर नै रिजल्ट आउला।'

Comments