भक्तपुरको नयाँं सिडिओमा घिमिरे


भदौ ४, २०८२, बुधबार | राति ०९:४८ बजे | 260


भक्तपुरको नयाँं सिडिओमा घिमिरे

भक्तपुर । भक्तपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी नमराज घिमिरेलाई दिइएको छ । गृहमन्त्रालयले बुधवार सो जिम्मेवारी दिएको हो । यसअघि गृहमन्त्रालयका सहसचिवको जिम्मेबारीमा थिए । 
भक्तपुरका सिडिओ भरतमणि पाण्डेको सरुवा भई भन्सार विभाग पुगेपछि गृहले घिमिरेलाई सरुवा गरेको हो । पाण्डेलाई गत असार ५ गते मात्र गृहले भक्तपुरको सिडिओमा सरुवा गरेको थियो । पाण्डेलाई दुई महिना नपुग्दै अर्थ मन्त्रालय सरुवा गरेको थियो ।

 

Comments