जसले दिनभरि भक्तपुर हल्लाइरह्यो .....
भक्तपुर । आज सोमबार दिउँंसोदेखि एउटा समाचारले भक्तपुर हल्लियो । त्यो समाचार थियो दहीको । दहीमा अखाद्य पदार्थ नमिसिएको समाचारले सामाजिक सञ्चारमा भाइरल नै बन्यो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको विभिन्न स्थानमा उत्पादन हुने दहीमा कुनै प्रकारको अखाद्य नमिसेको विज्ञप्तिमार्फत् स्पष्ट प...