कमेरोटार जग्गा एकीकरण आयोजनामा वृक्षरोपण
सत्यराम कासिछ्वा भक्तपुर, जेठ २२ समृद्ध भविष्यको आधार: जलवायु एवम् प्रकृतिमैत्री विकासको नारासहित विश्व वातावरण दिवसको अवसरमा शुक्रबार वातावरण संरक्षण मञ्च भक्तपुर तथा कमेरोटार जग्गा एकीकरण आयोजना मध्यपुर थिमीको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थि...