असोज २३ गते जेन्जीको कुनै आन्दोलन नभएको स्पष्ट 


असोज १५, २०८२, बुधबार | साँझ ०५:१२ बजे | 225


असोज २३ गते जेन्जीको कुनै आन्दोलन नभएको स्पष्ट 

काठमाडौं । जेन्जी अगुवाहरुले आगामी असोज २३ गते कुनै पनि कार्यक्रम नभएको स्पष्ट पारेको छ । सामाजिक सञ्जाल फेसबुकमा जेन्जीहरुले असोज २३ गते आन्दोलनको कार्यक्रम भएको अफवाह फैलाइएको भन्दै उनीहरुले आन्दोलन मात्रै नभई कुनै पनि कार्यक्रमसमेत नभएको स्पष्ट पारेको हो । 

Comments