माओवादी केन्द्रसँग एकता प्रक्रियामा नेपाल कम्युनिस्ट पार्टी, विप्लवको नेकपामा विभाजन
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गम्भीर विभाजन भएको छ। पोलिटब्युरो सदस्य मिलन सी को नेतृत्वमा रहेका नेताहरूले पार्टी परित्याग गर्दै माओवादी केन्द्रसँग एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्। काठमाडौंमा सम्पन...