चागुनारायण परम्परा र संस्कृतिको अनुभव
असोज १८, २०८२, शनिबार | विहान १०:१४ बजे | 160
सरिता महर्जन
मैले हालै रुटिन अफ चाँगुनारायणका सदस्य सञ्जय श्रेष्ठसँग अन्तरवार्ता लिए । अन्तरवार्ता लगभग ३० मिनेट चल्यो र यस अन्तर्गत चाँगुनारायणको परम्पराहरु कसरी विश्वसामु लैजाने भन्नेबारे चर्चा भयो । उहाँले यस क्षेत्रमा कार्यरत हुनुभएको धरै नभए पनि उहाँले यसबाट अनुभव लिनुभएको पाइन्छ ।
अन्तरवार्ताको उद्देश्य रुटिन चागुनारायण परम्परा र संस्कृतिको अनुभव
सरिता महर्जन
मैले हालै रुटिन अफ चाँगुनारायणका सदस्य सञ्जय श्रेष्ठसँग अन्तरवार्ता लिए । अन्तरवार्ता लगभग ३० मिनेट चल्यो र यस अन्तर्गत चाँगुनारायणको परम्पराहरु कसरी विश्व सामु लैजाने भन्ने बारे चर्चा भयो । उहाँले यस क्षेत्रमा कार्यरत हुनु भएको धरै नभएपनि उहाँले यसबाट अनुभव लिनुभएको पाइन्छ ।
अन्तरवार्ताको उद्देश्य रुटिन अफ चाँगुनारायण पेजमा चाँगु क्षेत्रमा के कस्तो गतिविधि भएको र त्यहाँको परम्परागत सांस्कृतिक झुलकिन्या खालको सूचना विश्वव्यापी रुपमा प्रचार गर्नु हो । रुटिन अफ चाँगुनारायणको वेब पेज सुरुवात २०७९÷०४÷०४ भएको हो, र यस पेजलाई निरन्तर रुपमा चलाउनु हुने मध्य उहाँ पनि पर्नु हुन्छ।
यस पेजलाई चलाउन युवाहरु मिलेर चाँगुनारायण क्षेत्रमा भएको सूचनालाई पेजमा अपलोड गर्ने गर्नु हुन्छ। उहाँले विभन्न स्थानमा गएर सूचना संकलन गर्नुका साथै चाँगुमा हुने परम्परा देखि चलिआएको जात्राबारे सुरुदेखि अन्तिमसम्म कसरी जात्रा मनाइन्छ भन्ने बारेमा यस चाँगुनारायण पेजमा भिडियो अपलोड गरेको छ।
यसैगरी चाँगुमा रहेको रमणीय स्थानमा गई त्यहाँको दृष्यहरु मिडियामा राखी पर्यटकीयलाई पनि अझै अगाडि लानको लागि चाँगुनारायण पेजमा अपलोड गर्ने गर्दछ । अन्तरवार्ताको क्रममा उहाँले चाँगु क्षेत्र वरपर भएको घटना, प्रकितिक प्रकोप तथा परम्परागत सांस्कृतिहरुमा सूचना संकलन गर्दा भोगेका आफ्ना व्यक्तीगत अनुभवहरु साझा गर्नुभयो । उहाँले चाँगुनारायणको चाडपर्वहरुको बारेमा अध्ययन गर्नुका साथसाथै अन्य स्थानको पनि परम्परागत चल्ने जात्राहरू भएको स्थानमा नै गई सूचना संकलन गर्ने गर्नुहुन्छ । उहाँका विचारले मलाई चाँगुनारायणको कला र संस्कृतिहरु कतिको महत्वपूर्ण छ र यसलाई अँझै कसरी अगाडि लान सकिन्छ भन्ने बारे बुझ्न धरै सहयोग भयो ।
अफ चाँगुनारायण पेजमा चाँगु क्षेत्रमा के कस्तो गतिविधि भएको र त्यहाँको परम्परागत सांस्कृतिक झुलकिन्या खालको सूचना विश्वव्यापी रुपमा प्रचार गर्नु हो । रुटिन अफ चाँगुनारायणको वेब पेज सुरुवात २०७९÷०४÷०४ भएको हो, र यस पेजलाई निरन्तर रुपमा चलाउनु हुने मध्य उहाँ पनि पर्नु हुन्छ।