गोसाइकुण्ड गएका भक्तपुरका चारजना युवा बगाएर बेपता (नामसहित)
असोज १८, २०८२, शनिबार | राति ०८:५४ बजे | 700
काठमाडौं । भक्तपुरका चार जनालाई खोलाले बगाएको जनाइएको छ । भक्तपुरबाट घुम्न गएका १६ जनामध्ये चार जनालाई बगाएको जनाइएको हो ।
गोसाईकुण्ड खोलाले उनीहरुलाई बगाएको जनाइएको छ । लाङटाङ घुम्न गएका उनीहरुलाई खोल्साले बगाएको चितवनबाट प्रकाशित नारायणी अनलाइनले जनाएको छ ।
बगाएको व्यक्तिहरु
मध्यपुर थिमिका संस्कृति श्रेष्ठ
किसन श्रेष्ठ
संगीता श्रेष्ठ र
रवि श्रेष्ठ
