दशैंमा विपन्न परिवारलाई GENZ 2.0 र Animal Nepal को सहकार्यमा सहयोग


असोज १८, २०८२, शनिबार | साँझ ०६:३१ बजे | 150


दशैंमा विपन्न परिवारलाई GENZ 2.0 र Animal Nepal को सहकार्यमा सहयोग

पोखरा — दशैंको अवसरमा Animal Nepal संस्था को सहयोग र GENZ 2.0 (सबै पुस्ताको साझा फोरम) को सहकार्यमा पानी–गाहिँते परिवार भेटी सहयोग अभियान सम्पन्न गरिएको छ।

यस अभियानअन्तर्गत हालसम्म २७ भन्दा बढी देशभरीका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। Animal Nepal की संस्थापक प्रमदा शाहका अनुसार आगामी दिनहरूमा पनि असहाय र विपत्तिमा परेकालाई निरन्तर सहयोग गर्ने योजना रहेको छ।

त्यसैगरी, GENZ आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न GENZ 2.0 अभियानले आगामी असोज २३ र २४ गते राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेको छ।
 

Comments

ताजा खबर