यसरी सकियो देको मिवा इटापाके जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिको साधारणसभा 

माघ ५, २०८२, सोमबार | राति ०८:४५ बजे | 290

यसरी सकियो देको मिवा इटापाके जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिको साधारणसभा 

भक्तपुर । देको मिवा इटापाके जग्गा एकीकरण आयोजना पीडित संघर्ष समिति भक्तपुरको छैठौं साधारसभा इन्द्रयणी मन्दिर परिसर भक्तपुरमा सोमबार सम्पन्न भएको छ । साधारणसभामा सल्लाहकार सत्य त्वायना, पूर्व अध्यक्ष संचज्ञान याकामीलगायतले बोल्नुभएको थियो । 
संघर्ष समिति भक्तपुर नगरपालिका वडा नं २ देको मिवा इटापाके जग्गा एकीकरण आयोजना पीडितहरुको समिति हो । पीडितहरुको आवालाई शशक्त गर्न पाँंच वर्ष अघि समिति गठन गरी पीडितहरु संघर्षमा छन् । यस क्रममा दिनभर पिकनिक पनि चलेको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

Comments