निवासबाट दुर्गा प्रसाई पक्राउ


फाल्गुन ४, २०८२, सोमबार | राति ०९:४६ बजे | 225


निवासबाट दुर्गा प्रसाई पक्राउ

भक्तपुर । दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई भक्तपुरस्थित आफनै निवासबाट राति पक्राउ गरिएको छ । फागुन ८ गते अनिश्तिकालिन बन्द घोषणा गर्छु भनिरहेका उनलाई त्यसैलाई लिएर पक्राउ गरेको जनाइएको छ । उनलाई पक्राउ गर्न राति साढे नौ बजे प्रहरी पुगेको स्थानीयले बताएका छन् । प्रसाईको निवास भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा रहेको छ ।  
 

Comments