नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रको अनुगमन
चैत १७, २०८२, मङ्गलबार | साँझ ०६:३१ बजे | 485
केही दिन मै हुन लागेका एसईई परिक्षालाई मध्यनजर गर्दै विद्युत आपूर्तिमा हुने समस्या तत्काल समाधानका लागि प्राविधिहरुलाई हाई अलटमा राख्न, विद्युत आपूर्तिका क्रममा भइरहेको समस्या, मर्मत वा प्राविधिक कारणले लामो समयसम्म बत्ती नआउने, पुराना तार, पोल, ट्रान्सफर्मर समयमै नबदल्ने लगायतका विषयमा ध्यानकर्षण गराउन आज रुकेश रंजित नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रको अनुगमन गर्नुभएको छ । यस्तै, चुनावी घरदैलोको क्रममा विद्युत आपूर्तिको समस्या समाधानका लागि चाँगु वडा ५ स्थित छाँया बस्तीका स्थानियले राखेको माग पनि आज देखि समाधानको प्रकियामा अगाडी बढेको छ ।
.jpg)