कला संस्कृति

प्रशंसापत्र, सम्मान तथा कदरपत्र वितरण कार्यकम सम्पन्न

भक्तपुर । निओ फ्युजन बाजा समूह र नवदुर्गा धिमे खलको सयुक्त आयोजनामा नवबर्ष २०८२ साल तथा बिस्का जात्राको शुभकामना आदानप्रदान एवम् विविध प्रशंसापत्र, सम्मान तथा कदरपत्र वितरण कार्यकम शनिबार सम्पन्न भएको छ । कायक्रम भक्तपुर नगरपालिका वडा नम्बर ७ को सभाहलमा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर न...