भक्तपुरको विस्काः जात्रा पुस्तक ५० प्रतिशत छुटमा विक्री हुने 


चैत ३०, २०८१, आइतबार | विहान ०१:३५ बजे | 65


भक्तपुरको विस्काः जात्रा पुस्तक ५० प्रतिशत छुटमा विक्री हुने 

भक्तपुर । विस्का जात्राको अवसरमा विश्व प्रसिद्ध भक्तपुरको विस्काः जात्रा पुस्तक ५० प्रतिशत छुटमा विक्रीवितरण हुने भएको छ । पुस्तकका लेखक एवं प्रकाशक मुक्तिसुन्दर जधारीले जात्राको अवसरमा आधा मूल्यमा पुस्तक प्राप्त गर्न सकिने जनाए । 
पुस्तकको मूल्य आठ सय रुपैयाँं रहेको छ । पुस्तक १४२ पृष्ठको छ । पुस्तक भीमसेनस्थानस्थित श्रद्धा स्टेशनरीलगायत जात्रास्थल ल्योसिंखेल आसपासमा उपलव्ध हुने जनाइएको छ ।  
 

Comments