गहिटी पुग्यो भैलख 


चैत २७, २०८१, बिहीबार | दिउँसो १२:२५ बजे | 45


गहिटी पुग्यो भैलख 

भक्तपुर । भैरबनाथको रथ गहिटी पुगेको छ । साँंझ ६ बजेतिर रथलाई गहिटीबाट पनि उता लगेको छ । रथलाई गहिटीबाट पश्चिम नासमनातिर लगिएको हो । परम्परा अनुसार पहिलो दिन त्यतैतिर लाने परम्परा छ । त्यही अनुसार क्वने साइडमा धेरै र थने साइडमा कम डोरी राखिएपछि क्बनेतिर तानेर लान सजिलो भएको बताइएको छ । 

Comments