तःमारी पुग्यो भैलख


बैशाख ५, २०८२, शुक्रबार | दिउँसो १२:५९ बजे | 125


तःमारी पुग्यो भैलख

भक्तपुर । विस्का जात्राको अन्तिम दिन शुक्रबार परम्परा अनुसार भैलख (भैरबनाथको रथ) लाई साँझ तःमारी (टौमढी) पुरयाइएको छ । जात्राको अन्तिम दिन गहिटीमा रहेको भैलखलाई तःमारी पुरयाउने परम्परा छ । यसअघि विहान पोटरी स्क्वायरमा हात नभएको ल्योसिंद्य ढालिएको थियो । 

Comments