साढे ११ मा उठ्यो ल्हामरु ल्योसिंद्य
चैत ३०, २०८१, आइतबार | विहान ०५:५५ बजे | 25
भक्तपुर । भक्तपुरको पोटरी स्क्वायरमा आइतबार साढे ११ बजे ल्हामरु ल्योसिंद्य (हात नभएको लिंगो) उठाइएको छ । परम्परा अनुसार प्रत्येक वर्ष वर्षको अन्तिम दिन यो वर्ष चैत ३१ गते आइतबार लिंगो उठाइएको हो । उठाइएको यो लिंगोलाई वैशाख ५ गते ढाल्ने परम्परा छ ।