प्रम रसमा आधारित–– गजल 


जेठ १४, २०८३, बिहीबार | दिउँसो ०१:३२ बजे | 50


प्रम रसमा आधारित–– गजल 

राजन कार्की
धोका पाउँदा वेथा लाग्यो ,जहर भो जिन्दगी ।
बशन्तमा फुल्ने ईच्छा,पलास रहर भो जिन्दगी ।।
०००               ०००             ०००
आशाहरु टुङ्गिएर, निराशाले पछ्याई रह्यो ।
सिचाई हुने हरियाली अब, बगर भो जिन्दगी ।।
०००                ०००            ०००
अपरिपक्कताको जिद्धिले,आज पछुताई रहदाँ ।
दिन–अनायसै वित्यो,आँधी सागर  भो जिन्दगी ।।
०००               ०००             ०००
तिमिले साथ नदिएँ पनि,बाँच्न त सकिने रैछ ।
ग्रहण चादँनी झै,एकनिमेष प्रहर भो जिन्दगी ।।
०००                 ०००           ०००

Comments