लघुकथा:- आफ्नाे मन दिल दिमागलाई
चैत ६, २०८१, बिहीबार | दिउँसो १२:४७ बजे | 135
कुमार लघु,ख्वप
नमस्कार भाइ बहिनीहरू, आज अलि मुद चलेको छ। केही हप्थापछि यो आैलालाई मोवाईलमा नच्चाउन पाएको छु । थुप्रै भाइ बहिनीहरूले लघुकथा लेख्न व्यक्तिगत रूपमा पाै लेखे, मलाई रिक्वेष्ट आएकाेछ । विध्यार्थी भाई बहिनीहरूलाई धन्यवाद , आज म तिमी वा तपाईहरूलाई दिमाग दिल र मन स्वच्छ कल्पनाशिल हुनुपर्छ भनेर भन म उत्साहित भएर उभेको छु।
शत्रुले कुनै पनि कार्यमा हतोशाहित वनाउने प्रयास गरेको हुन्छ । दिमाग हेरक दिन ताजा राख्नु पर्छ । शत्रुकाे जुनसुकै कार्य पनि आफूले नियाल्नु पर्छ । उसलाई नाघेर फड्को मार्नुपर्छ । अनि मात्र शत्रुको दिमागलाई स्थिल पायशिव पार्न सकिन्छ । जस्तो फूटवलमा पनि विपक्षल् जहिले गोल रोक्ने ताजा प्रयास जारी राखेको हुन्छ भने आफूले पनि अनेक उपाय अप्नाई खेलमन जित हाशिल पारे जस्तै कुनै पनि समस्यामा दिमाग लगाई उछिनेर सफलताकाे शिखरमा चुम्न सक्नु परे जस्तै मेहनतमा लाग्नु पर्छ । हरेक दिन शऐुको याेजना विफल पार्न सक्षम हुनु नै जिवनको सफलता हो । तिमी हामीलाई प्रत्येक दिन जसाे परीक्षा लिन विपक्ष तल्लिन रहेको हुन्छ । हामीमा कमी देखाउनै हुन्दैन् । शत्रुले नीति नियममा वसेर कानूनी संघर्ष गर्न खाेजे जस्तै हामीहरूले पनि कानूनी र व्यवहारिक संङघर्ष गर्न सक्रिय हुनु नै सजिवताको परिचायक हाे । शत्रुले थर्काउन खाेज्छन् । हामी पनि अडिग रहेर मुकाविला गर्ने आँटजारी राख्ने गर्नुपर्छ। हिम्मत हार्नु हुन्दैन् । सानैदेखी आँटिलाे हुनुपर्छ । त्यसैले मैले भने चुलवुले मन दिमाग र हृदय पिशाफ हुनुपर्छ। अर्काको मात्र खाउलभनेर हुन्दैन् । आफूले पनि खुवाउने गर्न पर्छ। सकेसम्मा दिमाग फराकिलाे वनाउन अध्ययन गर्न पर्छ । बाल कथा लघुकथा, निबन्ध,नाटक घटना विवेचना ,सस्मरण,कथा, गितको भाव ,अर्काको अनुभवहरू पढ्नु पर्छ । तब आफनो दिमाग र अनुभवहरू सृजनाहरू हुन्दै आउँछ । आजलाई छाेटो लघु कथा लेखेर विदा हुन्छु आफूले पढेर अरूलाई शेयर गर्नु हाेला । नमस्कार २०८१/१२/०७