साहित्य

भिडियाे एक्स रे ....

कुमार लघु,ख्वप भिडियो एक्स रे लिने डा. ले लेखी दिनु भयो। हुन्छ भनेर लिन गैईयो । ल चिया खाए भनेर सोधियाे अँ खाईयाे भनियाे । सानाे गल्टीले त्याे भिडियो एक्स रे साँझको प-र्याे । ल ठिकै छ भनेर साँझको टोकन लियो । टोकन जेठा छोराले लियो । फेरि मलाई नै लिनुस् भनेर दिन ल्याईयो । टोकन लिएर बुबालाई लिई ख्वप अ...