सन्दर्भ : धार्मिक कार्यमा सव्य र अपसव्यको हुनुको अर्थ
सुनील सापकोटा कौसलटार फोन:९८४२०२६२३४ श्राद्ध तथा देवपूजा कर्म गर्दा जनैलाई दायाँ - बायाँ काँधमा सारी सब्य र अपसब्य भइ किन धार्मिक कार्य गरिएको होला भनेर मैले केही मेरा मित्रहरुलाई प्रश्न गर्दा धेरैले स्पष्ट रुपले बताउन नसक्नु भएकाले यहाँ मैले जाने बुझेको कुरा राख्ने प्रयास मात्र गरेको हुँ। म कुनै ...