विचार

सांस्कृतिक पर्व परम्पराको जीवन्तताको लागि कृषि फार्म अनिवार्य

सत्य राम कासिछ्वा सूर्यमढी-९, भक्तपुर 9841132643 कृषि जीवनको आधार हो । कृषिकै कारण विश्वमा मानव समुदायको अस्तित्व रही आएको छ । मानिसले आफ्नो र नयाँ पुस्ताको जीवन सुनिश्चित पार्ने काम कृषि अर्थात खेतीपातीबाट भएको हो । ढुङ्गे युगको समयमा मानिसले आफ्नो जीवनलाई विभिन्न किसिमका जनावरहरुसँग संघर्ष गरेर ...