विचार

सन्दर्भ : गोत्र परम्परा र कौडिन्य गोत्रीय सापकोटा

सुनील सापकोटा भक्तपुर हिन्दु गोत्र परम्परामा वैज्ञानिक रूपमा जेनेटिक विविधता (Genetic Diversity) जोगाउन निर्माण भएको हो भन्ने ठोस प्रमाण नभए पनि परम्परागत रूपमा यसको उद्देश्य रक्त शुद्धता (Avoiding Inbreeding) जोगाउनु थियो होला। हिन्दू धर्ममा गोत्र भनेको वंश परम्परा हो। जसले पुरुष पक्षको पितृवंशलाई...