विचार

के भने झण्डै १५ मिनेट लामो भिडियोमा पूर्व राजा ज्ञानेन्द्र शाहले ? (पूणपाठ)

पढ्नुहोस् पूर्णपाठ प्रिय, आत्मिय दाजुभाइ, दिदीबहिनीहरू, हामी नेपालीहरूको घरआँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ। नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहेबसेका सम्पूर्ण नेपालहरूको सुख र शान्तिको मंगलमय शुभकामना। हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने...