विस्का जात्राबारे
कुमार लघु,भक्तपुर
नमस्कार भाइ बहिनीहरू
आज मैले यो नयाँ वर्षको र रथकोवारेमा थोरै लेख्ने विषयमा लागेको छु ।
ए मेरा प्यारा दाजुभाइ समष्ट भक्तपुरवासीहरू कला र संस्कृति वचाऔ भन्ने भावना बोकेर रथ तानौ । प्रतिस्थाको विषय पर्छ । साथै हाम्रा दाजुभाइले वनाई राखेको वाटो घर पसलहरूमा क्षति नपु–र्या नपु–र्याई भैरबको रथ सल्लाह सहमतले पूर्खाले जोगाई राखेको इज्जत सम्मानहरू लिऊ दिऊ ।
हिजोको जात्रा रहर र बाध्यताले सफलता प्राप्त भयो । रथलाई ठिक ठाउँमा पु–र्याउने भयो । त्यसको निम्ति सम्पूर्ण व्यवस्थापनदेखी रथ वनाउने पूजाको वन्दोवस्त गर्ने अझ –र्यालि गरेर जन चेतना दिने समाजसेवीहरू र जात्रा सुरक्षा गर्न आउनु हुने सम्पूर्ण तप्काका नेपाली नेपामी र जात्रा हेर्न आउनु भएका श्रध्दालुहरूलाई म आफ्नो तवरले भक्ति भवावका साथ यो अब आउने र आउँदै गरेको नयाँ वर्ष २०८२ को स्वागत र २०८१ साललाई विदा दिने उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।
हो अझै मस्कार टक्राउन मनले उत्साहित भएको छु । कति २०८१ सालले दुख र सुखको समस्यासित तपाईं हामीलाई संघर्ष गर्न र सम्हालिन समयले दो–र्याएको दिन धैर्य गर्न र जोगिन सफलता प्राप्त गर्न सक्षम हामी नेपाली हौ । नेपाल बहु धार्मिक,बहु भाषिक भक्तपुर नेपालको सानो नगर र जिल्ला हो । भक्तपुर ऐतिहासिक तवरले मठ मन्दिर र जात्राले गर्दा कला र साँस्कृतिक रूपले भरिएको यो भक्तपुर नगर ,भक्तपुर नगरपालिका साँस्कृतिक कला र संस्कृति राजधानी भनेर कहिएको नगर जिल्ला हो।
यो विस्केट जात्रा सयौ हजारौ दर्शनार्थी र जात्रालुहरूले हेर्नेले चाँड हो । जात्रामा समाहित दाजु भाईहरूले जहिले सुरक्षित तवरले रथ तानौ र अर्काको पनि जर्गेना गर्ने गरौ । यो जात्रा व्यक्तिको अधिनमा नरहने भएकोले सुरक्षित होऔ । जात्रा रमाईलो गरेर मनाऔ र मनाउन दिऊ। कोही कसैलाई चोट पटक नलागोस् । राम्रै भयो । म पक्कै खुसी छु । आजै विहान साथी भाइसि भेट भयो । जात्राको वारेमा सानो चिया गफमा राती झगडा भयो ? अहँ भएन शान्ति पूर्ण नै रहको पाए । अहिले रथ भक्तपुरको गहितिमा रहेको जानकारी गराउन चाहान्छु ।
हिजो रथ टान्दा सानो तिनो रथको छाना अलि गज्याङ मज्याङ छत भत्केको सुने त्यसैले मैले यो रचनामा लेखे । पूर्खले सिर्जेको सम्पत्ति, हाम्रो कला संस्कृति वनाई ऐश आराम आनन्द लिऊ। दुःख कहिले नआओस् । दुःख र सुखलिने अभिभारा अलि विचार गरेमा हाम्रै वरपर छन्। यो विस्का जात्रा परम्परादेखी ८ दिन ९ रातसम्म चल्दै आएकाछन् । यसलाई सबै नेपाली जनताले मनाउँदै जान सकोस् र परम्परालाई बिर्सनु हुन्दैन् ।
यो जात्रा हेर्नलाई विश्र्वभारीका नरनारीहरू आउने गर्दछ। कति विदेशीहरू यो जात्रा हेरेर आनन्द लिन्छन् हामी नेपाली र भक्तपुर बासीहरूको त खुसीको सिमा नै छैन् । खाई पिई वाजा बजाई नाची संस्कृतिलाई जगेर्ना गर्नमा हामी तलिन छौ । नयाँ वर्षमा दाजु भाइ दिदी बहिनी भेटघाट गर्ने अवसरको रूपमा लिनुपर्छ । यो जात्रा हरेक वर्षमा आउने र जाने गर्दछ । नयाँ वर्षले मानिसको आयु पनि थप्दै जाने र जो सुकैलाई मन र कर्मले आलस्यतामा वस्न नपर्ने एउँटा माध्यम लागेको छ । खानपिन र आफन्त जनहरूलाई साथमा बोलाएर खाने पिउने गर्नाले पनि मनले खुसी साट्ने अवसरको र मित्रताको कसी हो र जात्रालाई पनि संरक्षण गर्नेको मौका लिनुपर्छ ।
भाइ बहिनीहरू जात्रामा साथी भाईहरूसित रमाउने अवसर आ आफैले लिने र दिने गर्नुपर्छ। जात्रा जात्रा भहाँ छ, कहाँ छन् घुमेर हेरेर लिने दिने गरौ । जात्रामा घुम्नलाई आर्थिक खाँचो पनि हुन्छ । त्यसैले दैनिक रूपमा आम्दानी हुने कममा पनि दिमनग लगाउन पर्छ । यो किन मैले भनिरहेको छु । सुन भाइ बहिनीहरू हामीसित भएको जग्गा र पैसा त औषधि र पढ्न खान लाउन खर्च गर्दगर्दै सिढिन्छ । खान लाउन र पढ्न त आफैले पौि कमाउनु पर्छ ।यता सुनौ हाम्रो देश र जन्मभूमि छोडेर गएका पढ्न विदेशीएका दिदी भाइ दाईहरू दैनिक पढेर र अरू मुलुकमा कनम गरेर खाने वस्न र आवश्यक सर सामानहरू किन आफै सामानहरू किन्न आफैले आम्दानी गर्छन् । त्यसैले पढेर मात्र वस्ने होईन् पैसा आम्दानी पनि गर्न सिकौ है । चुप लागेर वस्नु हुन्दैन् । कम सुत्ने वढि अध्ययन गर्ने हो। भाइ बहिनीहरू कुनै पनि देशको ईतिहास पढ्ने र न्प. दैनिक १ घण्टा पढौ आफ्नो निम्ति हो । भक्तपुरको जात्रामात्रा थाहा लिन भक्तपुरको इतिहास पढौ ।
अन्तमा आफूले पडौ र शेयर पनि गर्नु हुन अनुरोध गर्दै विदा हुन्छु ।
धन्यवाद ।
२०८१÷१२÷२९ ,ख्वप