खुल्यो सुकलढोकाको इनारमा दुर्घटना हुने व्यक्तिको पहिचान
भक्तपुर । भक्तपुरको पुरानो बजारको रुपमा रहेको ऐतिहासिक इनार भत्केने गरी दुर्घटनामा परेका व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा पर्ने कारचालक भक्तपुरकै कमलविनायक बस्ने चन्दन सुवाल रहेका छन् । रातको समयमा कारले इनारमा ठक्कर खाएको थियो । दुर्घटनाको क्रममा कार सिधै सडकछेउमा रहेको ...