घटना/दुर्घटना

भक्तपुरकाे ताथली क्षेत्रमा माटो बालुवा तस्करी, बदनाम भने उप मेयर बुढाथोकी

भक्तपुर, २०८१ चैत १९ गते । चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीस्थित नालारोड आसपासको क्षेत्र माटो बालुवा तस्करको ‘इपी सेन्टर’ बनेको छ । दिनभर सुनसान हुने त्यहाँ स्थित खानीमा रात परेपछि भने धमाधम माटो बालुवा तस्करी हुने गरेको छ । ताथलीस्थित नालारोड आसपासको क्षेत्रमा मात्रै आधा दर्जन भन...