शिक्षा

राेम्वस गान विमाेचन

भक्तपुर । भक्तपुरको राेम्वस सेकेण्डरी स्कूलले `राेम्वस गान´ विमाेचन गरेकाे छ । आईएसओ प्राप्त भक्तपुरको कमलविनायकस्थित साे स्कूलले साेमबार एक कार्यक्रमकाे आयाेजना गरी गीत विमाेचन गरेकाे हाे । कार्यक्रममा राेम्वस गानका रचनाकार वरिष्ठ साहित्यकार दिनानाथ पाेखरेल र संगीतकार सन्ताेष श्रेष्ठ र विद्य...