ख्वप्रिङमा मनाइयो ग्रायजुएसन डे


चैत २५, २०८१, मङ्गलबार | दिउँसो ०२:४६ बजे | 90


ख्वप्रिङमा मनाइयो ग्रायजुएसन डे

भक्तपुर । भक्तपुरको ख्वप्रिङ स्कुल लिवालीमा मंगलबार ग्रायजुएसन डे भएको छ । कार्यक्रमको भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले उदघाटन गरेकी थिइन् । कार्यक्रम स्कुलका प्रिन्सिपल विनोद प्रजापतिको सभापतित्वमा भएको थियो । 
 

Comments