वल्ड स्कुलका विद्यार्थीले परीक्षा सुरु नहुँंदै प्रश्नपत्र पाएका हुन् ?


बैशाख २१, २०८२, आइतबार | विहान ०२:४४ बजे | 115


वल्ड स्कुलका विद्यार्थीले परीक्षा सुरु नहुँंदै प्रश्नपत्र पाएका हुन् ?

भक्तपुर । काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरका परीक्षार्थी विद्यार्थीले परीक्षा सुरु नहुँंदै प्रश्नपत्र हात पारेको बताइएको छ । शिक्षा पत्रकार मकर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस विषयबारे जानकारी सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, परीक्षा सुरु हुनुभन्दा अघि नै काठमाडौ वल्ड स्कुलका विद्यार्थी प्रश्न पत्र पायौ भन्दै उफ्रिराछन त । कसरी यस्तो हुन्छ ? उनले अगाडि लेखेका छन्, 
सबैजना मोबाइल हेर्न थाले । म त हेरेको हे¥यै भए । 
आज आइतबार विहानदेखि कक्षा १२ को परीक्षा सुरु भएको हो । 
श्रेष्ठले लेखेको पूर्णपाठ 
परीक्षा सुरु हुनुभन्दा अघि नै काठमाडौ वल्ड स्कुलका विद्यार्थी प्रश्न पत्र पायौ भन्दै उफ्रिराछन त कसरी यस्तो हुन्छ ?
सबैजना मोबाइल हेर्न थाले म त हेरेको हे¥यै भए

Comments