शिक्षा

विद्यार्थी र अभिभावकको रोजाइमा हिमाल कलेज अफ म्यानेजमेन्ट — फारम वितरण उत्साहजनक

पोखरा, १७ असार  पोखराको एक प्रतिष्ठित शैक्षिक संस्था हिमाल कलेज अफ म्यानेजमेन्ट मा कक्षा ११ को भर्ना प्रक्रियाअन्तर्गत फारम वितरण उत्साहजनक रूपमा जारी रहेको छ। व्यवस्थापन (Management), होटल म्यानेजमेन्ट (Hotel Management), तथा कम्प्युटर साइन्स (Computer Science) जस्ता विषयहरूमा आफ्नो छुट्टै पह...