माया पाएपछि वदलिएको त्यो उदाहरण
भक्तपुर । मानिसले जीवनमा उचित माया पायो भने आफनो जीवन नै बदल्न सक्ने उदाहरण देखाइदिएका छन्, भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहका विद्यार्थीहरुले । बाल सुधार गृह अन्तर्गत भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीमा सञ्चालित स्कुलबाट पछिल्लो एसइइ परीक्षामा सामेल शतप्रतिशत विद्यार्थी उ...