शिक्षा

संस्कार गुरूकुलको आयोजनामा नेसनल प्याव्सन हिज्जे सम्पन्न

साउन २८/ भक्तपुर; नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको कार्यक्रम मध्यपुर थिमी ९ बोडेमा अवस्थित संस्कार गुरूकूलको आयोजनामा आधारभूत तहको अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । नेसनल प्याव्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरु बीचको अन्तर विद्यालय अंग्रेजी हिज्जे प्रतियोगितामा सुर्यविनायक-३ भक्तपुरमा...