जस्तो विद्यार्थी भर्ना हुन आए पनि उनीहरुलाई योग्य बनाउने जिम्मेवारी शिक्षकको हो
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माविको आयोजनामा कलेजमा कार्यरत शिक्षक तथा कर्मचारी भेला कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाप्रति विद्यार...