महोत्तरीको एक डाँंडामा भ्रष्टाचार विरोधी अभियानको टिमले गरयो सरसफाई
माघ २८, २०८२, बुधबार | राति ०८:२६ बजे | 135
महोत्तरी । महोत्तरीको एक डाँडा गाउँपालिका वडा नम्बर १ मा भ्रष्टाचार विरोधी अभियानको टिमले सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमको उद्देश्य नगरपालिका गाउँपालिका वडा र स्थानीय जनतालाई सरसफाईमा जनचेतना फैलाउने रहेको अभियन्ता प्रेमध्वज मोक्तानले बताउनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...
.jpg)