भक्तपुरबाट थप ५ जना केन्दीवन्दीहरु पक्राउ


कार्तिक २१, २०८२, शुक्रबार | राति ०७:२९ बजे | 130


भक्तपुरबाट थप ५ जना केन्दीवन्दीहरु पक्राउ

भक्तपुर । जेन्जी आन्दोलनको क्रममा भागेका थप ५ जना कैदीबन्दी पक्राउ गरिएको छ । भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा बिभिन्न कारागारबाट फरार भएका थप ५ जना कैदीबन्दीहरु पक्राउ भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरु सवैजनालाई सम्बन्धित कारागारमा पठाइएको परिसरले जनाएको हो । 
 

Comments