हृदयन्द्रले लेखे, कहिलेकाही फिल्मको भूमिका निभाउनु भन्दा साँंचो र वास्तविक हुनु गाह्रो हुँंदो रहेछ 


बैशाख १७, २०८२, बुधबार | विहान ०८:३० बजे | 30


हृदयन्द्रले लेखे, कहिलेकाही फिल्मको भूमिका निभाउनु भन्दा साँंचो र वास्तविक हुनु गाह्रो हुँंदो रहेछ 

काठमाडौं । अधिकाराजकुमार हृदयन्द्र वीर विक्रम शाहले सवैले एक अर्काको विचारको सम्मान गर्नुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् उनले हामी सवैले आफना विचार खुल्ला रुपमा व्यक्त गर्ने अधिकार छ, र सवै एक अर्काको विचारको सम्मान गर्नुपर्छ भनी लेखेका हुन् । उनले लेखेका छन्, कहिलेकाही फिल्मको भूमिका निभाउनु भन्दा साँंचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सवैले आफना विचार खुल्ला रुपमा व्यक्त गर्ने अधिकार छ, र सवै एक अर्काको विचारको सम्मान गर्नुपर्छ ।
उनले अगाडि लेखेका छन्, दयालुता फैलाऔं । नेपालीहरुले एक अर्कालाई सहयोग गर्नुपर्छ, न कि तल झार्न ।
जय नेपाल 
जस्ताको तस्तै 
कहिलेकाही फिल्मको भूमिका निभाउनु भन्दा साँंचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सवैले आफना विचार खुल्ला रुपमा व्यक्त गर्ने अधिकार छ, र सवै एक अर्काको विचारको सम्मान गर्नुपर्छ ।
दयालुता फैलाऔं । नेपालीहरुले एक अर्कालाई सहयोग गर्नुपर्छ, न कि तल झार्न ।
जय नेपाल 

Comments