समाचार

राणालाई भारत जान नदिने षड्यन्त्रमा सरकार

काठमाडौं । देशमा संवैधानिक राजसंस्था सहित बहुदलीय प्रजातन्त्र स्थापनाका लागि सङ्घर्षरत ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ ले राप्रपाका महामन्त्री डा धवलशम्सेर राणालाई क्यान्सरजस्तो गम्भीर रोगको फलोअप उपचारमा भारत जान नदिने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएको...