नीलबाराहीमा जनश्रमदानः मध्यपुर थिमि नगरपालिकालाई टाउको दुखाइको विषय बन्दै
मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक नीलबाराही मन्दिर क्षेत्रको संरक्षणका लागि भइरहेको उर्लंदो जनश्रमदान मध्यपुर थिमि नगरपालिकाका लागि टाउको दुखाईको विषय बनेको छ । श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका सचिव अनिश वैद्यले आफूहरुको अभियानलाई विफल पार्ने योजनाम...