ृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृचाँगुनारायण नगरपालिकाद्वारा आफनै अनलाइन पत्रिका सञ्चालन
साउन २, २०८२, शुक्रबार | विहान ०७:३४ बजे | 255
भक्तपुर, १ साउन ः चाँगुनारायण नगरपालिकाले आजबाट आफ्नै समाचार पोर्टल अर्थात अनलाइन पत्रिका प्रकाशन गरेको छ । पालिकाले सञ्चालनमा ल्याएको अनलाइन पत्रिका ‘चाँगुनारायणसमाचार डटकम’को बिहिबार नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले उद्घाटन गर्नु भएको हो ।
नगर प्रमुख खत्रीले नगरपालिकाले प्रभावकारी ढंगले गरेका विकासका कार्यहरु, गतिबिधिहरुलाई नगरपालिकाले आफ्नै अनलाइन पत्रिकाबाट प्रकाशित गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आजबाट नगरपालिकाले आफ्नै अनलाइन पत्रिका सञ्चालनमा ल्याएको छ, यसमा नगरपालिकाका समग्र गतिबिधि र कामहरुकोबारेमा समाचारका माध्यमबाट आम नगरवासीमा पस्कने छौँ, नगरपालिकाका दैनिक गतिबिधि, शाखाहरुको कार्यहरु, प्रगति, नगरपालिकाले के के काम गरेको छ, सबै जानकारी यसै अनलाइनबाट नागरिकसम्म पुर्याउन निरन्तर लाग्नेछौ ।’
नगरपालिकामा धेरै काम भए पनि केही भएन, केही गरेन भन्ने भाष्य निर्माण भएको बताउदै उहाँले नगरपालिकाले गरेका कामलाई नागरिकसम्म गरेको कामको सन्देश पुर्याउने बताउनुभयो ।
उहाँलृृृृृेृृृृृृृ ृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृनृगरपालिकाको अनलाइन, वेभसाइड, फेसबुक पेजलगायतका सामाजिक सञ्जालबाट नगरपालिकाले गरेको काम र गर्ने कामहरुको जानकारी आमनागरिकलाई पुर्याउन आवश्यक रहेको बताउनुभयो । ृृनागरिक र नगरपालिका बीचको सम्बन्धलाई अझ मजबुद बनाएर लैजाने माध्यमका रुपमा यसलाई निरन्तर अगाडि बढाइने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनकृष्ण श्रेष्ठले चाँगुरनारायण नगरपालिकाले आफ्नै समाचार पोर्टर सञ्चालनमा ल्याउनु उपलब्धीमूलक भएको बताउदै यस मार्फत नगरपालिकाका गतिबिधिलाई समाचारका स्वरुपमा लैजाने बताउनुभयो ।
